रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो
३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना घाइते भएका छन् । दुर्घटनामा मन्थली नगरपालिका वडा नं २ कठजोर बस्ने २६ वर्षीय असोक नेपालीको उपचारको क्रममा सिन्धुली स्थित खाल्टे अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय