• ON AIR

रामकहानीको समावेशी पोष्टर, अटाए सबै कलाकार

गीतसंगीत र ट्रेलर सार्वजनिक भएपछि बजारमा राम्रो हाइप बनाएको चलचित्र ‘रामकहानी’को पोष्टर सार्वजनिक गरिएको छ ।भदौ २२ गतेबाट रिलिज हुने यो चलचित्रको ट्रेलर चलचित्रकर्मी र दर्शकलाई सरप्राइज समेत बनाएको छ । सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रले कमेडी र प्रेमको कथालाई उठान गरेको छ । चलचित्रको पोष्टरमा मुख्य नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मालाई देखाइएको छ । साथमा, चलचित्रका मुख्य हा“स्य कलाकार केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा र विल्सन विक्रम राइलाई पनि चलचित्रको पोष्टरमा देख्न सकिन्छ ।चलचित्रको पोष्टरले अझै चलचित्रप्रतिको कौतुहलता बढाएको छ ।

 

प्रतिकृया दिनुहोस

‘छक्का पञ्जा ३’ स्पेनका चार शहरमा प्रदर्शन हुँदै

कात्तिक ७,काठमाडौँ– फिल्म ‘छक्का पञ्जा ३’ नेपालका हलहरुमा चलिरहेको छ । यो फिल्म अब भने अन्तर्राष्ट्रिय शो हरु पनि सुरु हुने भएको छ । फिल्मलाई

प्रियंका र आयुष्मान सहित तीन जोडीको छमछमी, चङ्गा चेट गीत रिलिज

कमेडी जनराको चलचित्र ‘चङ्गा चेट’ को रमाइलो गीत रिलिज भएको छ । ‘गोजीमा दाम छैन’ बोलको गीतमा प्रियंका कार्की र आयुष्मान देशराज जोशी सहित सन्दिप

‘चंगा चेट’ गीत : क-कस्को गोजीमा दाम छैन ?

काठमान्डौ– तीन जोडी स्टारर फिल्म फिल्म ‘चंगा चेट’को गीत रिलिज गरिएको छ । ‘गोजीमा दाम छैन’ बोलको गीतमा प्रियंका कार्की र आयुष्मान देशराज जोशी,