• ON AIR

पाकिस्तानमा बालिका बलात्कार र हत्या गर्ने एकजनालाई मृत्युदण्ड सुनाइयो

 असोज ३१, पाकिस्तानमा बालिका बलात्कार र हत्या गर्ने एकजनालाई मृत्युदण्ड हुने भएको छ । ६ वर्षीया जैनब अन्सारीको बलात्कार तथा हत्याको अभियोग लागेका २४ वर्षीय इमरान अलीलाई मृत्युदण्डको सजाय सुनाइएको हो । बालिकाको बलात्कार र हत्यामा आफु संलग्न रहेको स्वीकार गरेपछि उनलाई मृत्युदण्डको सजाय सुनाइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बालिका हत्याका अन्य घटनामा पनि अलीकै संलग्नता रहेको पञ्जाब प्रान्तका मुख्यमन्त्री र प्रहरीले बताएका छन् । जैनबको घर नजिकै बस्ने अलीलाई प्रहरीले डीएनए प्रमाणको आधारमा पक्राउ गरेको थियो ।जैनबको शव गएको महिना कसुर नगरको फोहोर फ्याँक्ने ठाउँमा भेटिएपछि पाकिस्तानमा दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शनहरु भएका थिए । 

प्रतिकृया दिनुहोस

भारतका विदेश राज्यमन्त्री अकबरले दिए राजीनामा

असोज ३१, काठमाडौं – कैयौँ महिला पत्रकारहरुले यौन उत्पीडनको आरोप झेलिरहेका भारतका केन्द्रीय मन्त्री एमजे अकबरले राजीनामा दिएका छन् । विदेश

क्राइमियाको विश्वविद्यालयमा विस्फोट, कम्तीमा १३ जनाको मृत्यु, ५० घाइते

काठमाडौं, असोज ३१ । रुसले आफूमा विलय गराएको युक्रेनको स्वायत्त क्षेत्र क्राइमियास्थित एक विश्वविद्यालयमा विस्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको

शक्तिशाली आँधीका कारण फिलिपिन्समा कम्तिमा १४ जनाको मृत्यु  

विविसी- फिलिपिन्समा आएको म्याङ्खुट नामक शक्तिशाली आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ । आँधीले फिलिपिन्सको उत्तरी क्षेत्रमा विध्वंश