• ON AIRविज्ञापन
  • बाल सन्सार

पाकिस्तानमा बालिका बलात्कार र हत्या गर्ने एकजनालाई मृत्युदण्ड सुनाइयो

 असोज ३१, पाकिस्तानमा बालिका बलात्कार र हत्या गर्ने एकजनालाई मृत्युदण्ड हुने भएको छ । ६ वर्षीया जैनब अन्सारीको बलात्कार तथा हत्याको अभियोग लागेका २४ वर्षीय इमरान अलीलाई मृत्युदण्डको सजाय सुनाइएको हो । बालिकाको बलात्कार र हत्यामा आफु संलग्न रहेको स्वीकार गरेपछि उनलाई मृत्युदण्डको सजाय सुनाइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बालिका हत्याका अन्य घटनामा पनि अलीकै संलग्नता रहेको पञ्जाब प्रान्तका मुख्यमन्त्री र प्रहरीले बताएका छन् । जैनबको घर नजिकै बस्ने अलीलाई प्रहरीले डीएनए प्रमाणको आधारमा पक्राउ गरेको थियो ।जैनबको शव गएको महिना कसुर नगरको फोहोर फ्याँक्ने ठाउँमा भेटिएपछि पाकिस्तानमा दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शनहरु भएका थिए । 

प्रतिकृया दिनुहोस

युद्धका क्रममा गाजामा ज्यान गुमाउनेको संख्या ३२ हजार ८४५ पुग्यो

२० चैत २०८०, मंगलवार रामेछाप– इजराइल र प्यालेस्टिनीबीचको युद्धका क्रममा गाजा क्षेत्रमा कम्तीमा ३२ हजार ८४५ व्यक्तिको ज्यान गएको छ ।  हमास लडाकुले

प्रहरी स्टेसनमा आगलागी, ४०० गाडी जलेर नष्ट

१६ माघ २०८०, मङ्गलवार रामेछाप– भारतको राजधानी दिल्लीमा भीषण आगलागी भएको छ । आगलागीमा ४ सय भन्दा धेरै निजी सवारी साधन जलेर नष्ट भएको हो । उत्तरी

इजरायली सेनाले गाजापट्टीबाट ५१ जना प्यालेस्टिनी महिला पक्राउ गर्‍यो

२० पुष २०८०, शुक्रवार रामेछाप– इजरायली सेनाले हमाससँग चलिरहेको युद्धका क्रममा गाजा पट्टीबाट करिब ५१ जना प्यालेस्टिनी महिलालाई पक्राउ गरेको