• ON AIR

१५ वर्ष मुनिको पुरुष साफ च्याम्पियनसिप फुटबल आजबाट 

कात्तिक ८, काठमान्डौ– यू १५ साफ च्याम्पियनसिप फुटबलको चौथो संस्करण बिहीबारदेखि ललितपुरमा सुरु हुदैंछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स र बंगलादेश एउटा समूहमा रहेका छन् । यसैगरी अर्को समूहमा भारत, पाकिस्तान र भुटान रहेका छन् ।

बिहीबारको उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्ने छन् । ललितपुरको एन्फ मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल  बिहान साढे ११ बजे हुने छ । त्यसपछि बिहीबार नै दिउँसो ३ बजे नेपाल र माल्दिभ्स आमने सामने हुनेछन् । यू १५ साफ च्याम्पियनका अहिलेसम्मका सबै संस्करणमा भाग लिएको नेपाल दुई पटक फाइनलमा पुगे पनि उपाधि भने जित्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

जर्मनीविरुद्ध अन्तिम ५ मिनेटमा २ गोल गर्दै नेदरल्यान्ड्स सेमिफाइनलमा

मंसिर ४,एजेन्सी– युइएफए नेसन्स कप फुटबल प्रतियोगिताअन्तर्गत नेदरल्यान्ड्सले जर्मनीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै हार टारेको छ। सोमबार राति

पोखरा प्रिमियर लिग स् बुटवलले चितवनलाई दियो १३६ रनको लक्ष्य

कात्तिक १०, कास्की – पोखरा प्रिमियर लिग अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा बुटवल ब्लास्टर्सले चितवन राहिनोजलाई १३६ रनको लक्ष्य दिएको छ । पोखरा

सन्दीपले पुर्‍याए पोखरा रंगशालामा आईसीसी विश्वकप ट्रफी

कात्तिक १०, कास्की – आईसीसी विश्वकप ट्रफी टुरको कार्यक्रम आज पोखरामा सञ्चालन हुँदैछ । पोखरा प्रिमियर लिगको खेलस्थल पोखरा रंगशालामा यो विश्वकप