• ON AIR

पी पी एल क्रिकेटमा आज दुई खेल 

कात्तिक १०,पोखरा– पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्र्तगतआजदुई खेल हुँदैछन् । पोखरा रंगशालाको क्रिकेट मैदानमाहुने आजको पहिलो खेलमाचितवन राइनोज र बुटवल ब्लास्टर्सप्रतिस्पर्धा गर्नेछन् । पारस खड्काको कप्तानीमा रहेको चितवन र सोमपालकामीको कप्तानीमा रहेको बुटवलबीचको खेल आजबिहान ९ बजेबाट सुरु हुनेछ ।

यस्तै आजै हुने दोस्रो खेलमाकाठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुजले प्रतिस्पर्धा गर्नेछन् ।ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं र दिपेन्द्र सिंह ऐरीकोकप्तानीमा रहेको धनगढीबीचको खेल दिउँसो साढे १ बजेबाट सुरु हुनेछ । यसअघिहिजो भएको खेलमापोखरा पल्टन विजयीभएको छ । हिजो भएको प्रतियोगिताको उद्घाटन खेलमाविराटनगर टाईटन्सलाई ५८ रनले पराजितगर्दै पोखराले विजयी सुरुवात गरेको हो ।

प्रतिकृया दिनुहोस

जर्मनीविरुद्ध अन्तिम ५ मिनेटमा २ गोल गर्दै नेदरल्यान्ड्स सेमिफाइनलमा

मंसिर ४,एजेन्सी– युइएफए नेसन्स कप फुटबल प्रतियोगिताअन्तर्गत नेदरल्यान्ड्सले जर्मनीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै हार टारेको छ। सोमबार राति

पोखरा प्रिमियर लिग स् बुटवलले चितवनलाई दियो १३६ रनको लक्ष्य

कात्तिक १०, कास्की – पोखरा प्रिमियर लिग अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा बुटवल ब्लास्टर्सले चितवन राहिनोजलाई १३६ रनको लक्ष्य दिएको छ । पोखरा

सन्दीपले पुर्‍याए पोखरा रंगशालामा आईसीसी विश्वकप ट्रफी

कात्तिक १०, कास्की – आईसीसी विश्वकप ट्रफी टुरको कार्यक्रम आज पोखरामा सञ्चालन हुँदैछ । पोखरा प्रिमियर लिगको खेलस्थल पोखरा रंगशालामा यो विश्वकप