• ON AIR

रामेछापको भिरपानीमा बस दुर्घटना,२ जना घाइते

भिरपानीमा दुर्घटनामा परेको यात्रुवाहक बस

कात्तिक २५,मन्थली– रामेछापको खाँडादेवि गाउँपालिका वडा नं.–३ भिरपानीमा आईतबार विहान यात्रुवाहक बस दुर्घटनामा परेको छ । दोरम्बा गाउँपालिकाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा २ ख ६५८१ नम्बरको यात्रुवाहक बस  भिरपानीमा दुर्घटना हुँदा बसमा सवार २ जना घाइते भएका छन ।

 

दुर्घटनामा परी घाइते हुनेहरुमा खाँडादेवि गाउँपालिका वडा नम्बर ६– माकादुमका २१ वर्षका श्याम खत्री र दोरम्बा गाउँपालिका वडा नं.–७ घर भएकी ७ वर्षिय बालीका रेजिना घतानी रहेका छन् । उनिहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ । प्रहरीका अनुसार करिब ४० जना यात्रु सवार उक्त बस ब्रेक फेल भएर दुर्घटना भएको हो । अन्य यात्रुहरु भने सकुशल नै रहेका छन  ।
 

प्रतिकृया दिनुहोस

ग्यास बोकेको ट्यांकरले ठक्कर दिँदा धादिङमा दुई बटुवाको मृत्यु

कात्तिक २५, धादिङ – खाना पकाउने ग्यास बोकेको ट्यांकरले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा न.–५ विशालटारमा आइतबार

महिलाको हत्या आशंकामा २३९ जनाको उजुरी

कातिक २०,रामेछाप– रामेछापको लिखु तामाकोसी गाउँपालिकामा सोमबार आत्महत्या गरिएकी भनिएकी झलमाया श्रेष्ठको हत्याको आशंका गरिएको छ । उनले आत्माहत्या

काभ्रेको कोशीपारीमा ट्रक दुर्घटना ,दुईको मृत्यु, तीन घाइते

कात्तिक १८,काभ्रे– काभ्रेको कोशीपारीमा गएराती भएको ट्रक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। घटनामा तीनजना गम्भीर घाईते भएका छन् । २९ वर्षका