• ON AIR

२ लाख बराबरको भारतीय औषधि बरामद

मंसिर ४, गौशाला– महोत्तरीको पश्चिमी सिमानाका सम्सी गाउँपालिकाबाट गए राति प्रहरीले करिब २ लाख मूल्य बराबरको भारतीय औषधि बरामद गरेको छ। भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको २५ प्रकारको भारतीय औषधि बरामद गरिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। भारतमा कम मूल्यमा किनेर नेपालमा बढी मूल्यमा बिक्री गर्ने उद्देश्यले सो औषधि भन्सार छली गरी नेपाल ल्याउँदै गरेको खड्काले बताए।  

प्रतिकृया दिनुहोस

नेपाल पुस्तक महासंघ रामेछापको अध्यक्षमा घिमिरे

मंसिर ४,रामेछाप– नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायि महासंघ जिल्ला शाखा रामेछापको अध्यक्षमा मिनप्रसाद घिमिरे चयन भएका छन् । पाँचौ जिल्ला अधिबेसनले

नेविसंघको आह्वानमा काभ्रेका सबै विद्यालय बन्द

कात्तिक २५,काभ्रे– नेपाल विद्यार्थी संघ काभ्रेले विद्यार्थी नेताको रिहाइको माग गर्दै आइतबार र सोमबार काभ्रेका सबै विद्यालय बन्दको घोषणा गरेको छ ।

प्राविधीक शिक्षाको क्षेत्रमा सुनापति गाउँपालिकालाई अगाडी बढाउने छौंः अध्यक्ष लामा 

    सुनापति गाउँपालिकाका अधिकांश विधालयलाई आईटिक्षेत्रमा अगाडी बढाएर रामेछाप जिल्लाको नमूना गाउँपालिका बनाउने अध्यक्ष धावा लामाले वताउनुभएको छ