• ON AIRतिफदी समाचार
  • हिन्दी गितहरु

नेकपा नेताहरु प्रतिवेदनको पक्ष र विपक्षमा 

पुष ६,काठमान्डौ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा प्रतिवेदन माथिको छलफल चलिरहेको छ । भोलिसम्म सबै सदस्यहरुले बोल्ने क्रम सक्नेगरि बैठक आज पनि सुरु भएको छ । बिहान ८ बजेपछि पार्टी कार्यालयमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी छ ।


हिजोसम्मको बैठकमा नेताहरूले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् ।अध्यक्षओली र दाहाल निकटका नेताले पार्टी नेतृत्व र सरकारको बचाउ गरेका छन् भने बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालपक्षका नेताले विरोध गरेका छन् । पार्टी नेतृत्व र सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै संस्थापनइतर पक्षका नेताले चर्काे विरोध गरेका छन् । बैठकमा सरकारको कामको समिक्षा सहित नेताहरुको जीवनशैलीका विषयमा पनि छलफल भइरहेको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।  

प्रतिकृया दिनुहोस

संसदमा प्रतिपक्ष दल कांग्रेसको बबण्डर

माघ ८, २०७५ काठमाडौंः राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथिको छलफल अघि बढाउने कार्यसूचीसहित मंगलबार  दिउँसो तीन बजेका लागि प्रतिनिधि सभाको बैठक

कांग्रेसका सांसदले मन्त्रीलाई धक्याए, सभामुखको कार्यकक्ष घेरे 

माघ ८, २०७५ काठमाडौंः प्रतिनिधिसभाको बैठकमा हात हालाहालको अवस्था सिर्जना भएको छ। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्न गएका स्वास्थ्यमन्त्री

वाइड बडी जहाज खरीदमा आफूले कुनै निर्णय नगरेको सभापति देउवाको स्पष्टिकरण

पुष ३०,धनगढी – पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले वाइड बडी जहाज खरीद गर्ने निर्णय नगरेको