• ON AIRफिल्मी गितहरु
  • कार्यक्रम लोक लहरी (प्रशान्त हायूको साथमा)

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

पौष १२,मन्थली– जिल्लाको रामेछाप नगरपालिका–२ देउरालीमा टयाक्टर दुर्घटना हुँदा एक बालको ज्यान गएको छ । मन्थलीबाट बालुवा बोकेर देउराली जाँदै गरेको ना ४ च १६३ नम्बरको टयाक्टर दुर्घटना हुँदा १३ बर्षिय सबिन महतको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।ट्याक्टरमा सवार महत रामेछाप नगरपालिका ३ साँघुटारका भएको प्रहरी नीरिक्षक राजेन्द्र थापाले जानकारी दिए ।


बालुवा बोकेको ट्याक्टर मोडमा मोडने क्रममा ट्रली सकडकबाट झरेको र बालक ट्रलीमै बसेकाले उनको ज्यान गएको थापाले जानकारी दिए । मंगलबार राती ९ बजे दुर्घटना भएको भए पनि प्रहरीले जानकारी भने बुधबार विहान मात्रै थाहा पाएको थियो ।महोतरी घर भएका ट्याक्टर चालक चन्द्र बहादुर वि.क. लाई सेलेघाट प्रहरीले नियन्त्राणमा लिइ सकेको र घट्नाको विषमा थप अनुसन्धन भइरहेको पनि प्रहरी नीरिक्षक थापाले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रेणुका मा.वि.बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गयो

२३ चैत २०८०, शुक्रवार रामेछाप– रेणुका माध्यामीक विद्यालय हिमगंगा बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गएको छ ।  बिहीबार हिमगंगा

ओखलढुङ्गामा उसिनेको अण्डा अड्किएर एक जनाको ज्यान गयो  

१० चैत २०८०, शनिवार रामेछाप– ओखलढुङ्गामा उसिनेको अण्डा खाने क्रममा अड्किएर एक जनाको ज्यान गएको छ । शुक्रवार साँझ रामपुरको एक होटेलमा उसिनेको अण्डा