• ON AIRतिफदी समाचार
  • हिन्दी गितहरु

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

पौष १२,मन्थली– जिल्लाको रामेछाप नगरपालिका–२ देउरालीमा टयाक्टर दुर्घटना हुँदा एक बालको ज्यान गएको छ । मन्थलीबाट बालुवा बोकेर देउराली जाँदै गरेको ना ४ च १६३ नम्बरको टयाक्टर दुर्घटना हुँदा १३ बर्षिय सबिन महतको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।ट्याक्टरमा सवार महत रामेछाप नगरपालिका ३ साँघुटारका भएको प्रहरी नीरिक्षक राजेन्द्र थापाले जानकारी दिए ।


बालुवा बोकेको ट्याक्टर मोडमा मोडने क्रममा ट्रली सकडकबाट झरेको र बालक ट्रलीमै बसेकाले उनको ज्यान गएको थापाले जानकारी दिए । मंगलबार राती ९ बजे दुर्घटना भएको भए पनि प्रहरीले जानकारी भने बुधबार विहान मात्रै थाहा पाएको थियो ।महोतरी घर भएका ट्याक्टर चालक चन्द्र बहादुर वि.क. लाई सेलेघाट प्रहरीले नियन्त्राणमा लिइ सकेको र घट्नाको विषमा थप अनुसन्धन भइरहेको पनि प्रहरी नीरिक्षक थापाले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

रामेछाप बस दुर्घटना : मृत्यु हुनेको संख्या २ पुग्यो 

माघ ६,मन्थली– रामेछापको मन्थली नगरपालिका–१ मच्छोडाँडीमा यात्रुबाहक बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या २ पुगेको छ । दुर्घटनामा १६ जना घाइते

रामेछापमा बस दुर्घटना,एकजनाको मृत्यु

माघ ६,मन्थली– रामेछापको मन्थली नगरपालिका–१ मच्छोडँडीमा यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा २ दर्जन यात्रु घाइते

रामेछापमा २३ बर्षिय युवकले आत्महत्या गरे

माघ २,रामेछाप– रामेछापको रामेछाप नगरपालिकामा एक युवकले आत्महत्या गरेका छन् । नगरपालिकाको वडा नम्बर ८ लामाटोलमा बस्दै आएका २३ वर्षिय नविन तामाङले