• ON AIR

भावनाको ‘जब माया नजिकै आयो’

गायिका भावना आचार्यले तीज गीत सार्वजनिक गरेकी छिन् । ‘जब माया नजिकै आयो’ बोलको गीत उनले बजारमा ल्याएकी हुन् । यो गीतमा दीपक शर्माको शब्द र संगीत छ ।

यो गीतको भिडियोलाई देवेन्द्र भण्डारीले निर्देशन गरेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा भावना, दिपक र निशाको अभिनय छ । सुप्रिम पराजुलीले सम्पादन गरेको भिडियोले चर्चा पाएपछि भावना खुशी देखिएकी छिन् ।

प्रतिकृया दिनुहोस

रामेछाप साँस्कृतिक कलाकार समाजद्धारा पत्रकार तथा कलाकारलाई सम्मान

काठमाडौं– रामेछाप साँस्कृतिक कलाकार समाजले दशै तिहार शुभकामना आदान प्रदान तथा श्रष्टा सम्मान कार्यक्रमा गरेको छ ।राजधानीको सामाखुसी स्थित स्काई

१५३ औँ मोती जयन्ती मनाइदै 

भाद्र २४,काठमान्डौ– आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३

रामेछापमा भदौ दोश्रो हप्ता वृहत साहित्य सम्मेलन हुने

मन्थली– साहित्य, कला र संस्कृतिको संरक्षणका लागी रामेछापमा वृहत् रामेछाप संस्कृति, कला ,साहित्य सम्मेलन  हुने भएको छ । सम्मेलन जिल्लाका ८ ओटै