• ON AIRजनजाति गितहरु
  • उज्यालो न्यूज

उखुको न्यूनतम मुल्य तोकियो

पुष २०,काठमाडौँ– किसानले उखुको न्यूनतम मुल्य प्रति क्विन्टल ५ सय ३६ रुपैंया ५६ पैसा पाउने भएका छन्।आर्थिक वर्ष २०७५÷०७६ का लागि सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५ सय ३६रुपैंया ५६ पैसा निर्धारण गरेको हो । कृषि मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्ले उखु उत्पादक किसानले सिधै भुक्तानी पाउने गरी ‘उखु कृषकलाई अनुदान दिने सम्बन्धी कार्यविधि २०७५’ बमोजिम प्रति क्विन्टल ६५ रुपैंया २८ पैसा अनुदान उपलब्ध गराउन अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई रकम निकासा दिने निर्णय समेत गरेको छ।चिनी मिलहरूले सम्बन्धित उखु कृषकहरूलाई प्रति क्विन्टल ४ सय ७१ रुपैंया २८ पैसामा नघटाई समयमै रकम भुक्तानी गर्नुपर्नेछ। 

प्रतिकृया दिनुहोस

सुनको भाउ अहिले सम्मकै उच्च, तोलाको १ लाख ३६ हजार नाघ्यो 

२६ चैत २०८०, सोमवार रामेछाप– सुनको भाउ अहिले सम्मकै उच्च भएको छ । छापावाला सुन आज तोलामा ६ सयले वृद्धि भएर १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको

१४ किलो सुन बरामद भएकोबारे छानबिन गर्न समिति गठन 

२२ मंसिर २०८०, शुक्रवार रामेछाप– त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन गरेको छ । प्रमुख भन्सार

रामेछाप जिल्ला सहकारी संघ लि. को छैटौँ वार्षिक साधारण सभा सम्पन्न

१८ कार्तिक २०८०, शनिवार रामेछाप– रामेछाप जिल्ला सहकारी संघ  लि. मन्थलीको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सङ्घीय सांसद पूर्ण