• ON AIRतिफदी समाचार
  • हिन्दी गितहरु

उखुको न्यूनतम मुल्य तोकियो

पुष २०,काठमाडौँ– किसानले उखुको न्यूनतम मुल्य प्रति क्विन्टल ५ सय ३६ रुपैंया ५६ पैसा पाउने भएका छन्।आर्थिक वर्ष २०७५÷०७६ का लागि सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५ सय ३६रुपैंया ५६ पैसा निर्धारण गरेको हो । कृषि मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्ले उखु उत्पादक किसानले सिधै भुक्तानी पाउने गरी ‘उखु कृषकलाई अनुदान दिने सम्बन्धी कार्यविधि २०७५’ बमोजिम प्रति क्विन्टल ६५ रुपैंया २८ पैसा अनुदान उपलब्ध गराउन अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई रकम निकासा दिने निर्णय समेत गरेको छ।चिनी मिलहरूले सम्बन्धित उखु कृषकहरूलाई प्रति क्विन्टल ४ सय ७१ रुपैंया २८ पैसामा नघटाई समयमै रकम भुक्तानी गर्नुपर्नेछ। 

प्रतिकृया दिनुहोस

रामेछाप कारागारले तिर्न सकेन विद्युत महसुल

माघ ४,रामेछाप– जिल्ला कारागार रामेछापले कार्यालयमा प्रयोग गरेको विद्युतको महसुल तिर्न नसक्दा विद्युत लाइन काटिने भएको छ । आर्थिक वर्ष २०७४/०७५ र

पचास प्रतिशतले शेयर बढेपछि माथिल्लो तामाकोशीको कारोबार रद्द

पुष ३०,दोलखा– नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोबार रद्द गरेको छ । बजार खुल्नेबित्तिकै त्यो कम्पनीको

गोरु जोतेर उमाकुण्ड कृषि महोत्वसको उद्घाटन

पुस २०, रामेछाप– जिल्लाको उमाकुण्ड गाउँपालिकामा कृषि महोत्सव आयोजना गरिएको छ । उमाकुण्ड गाउँपालिका–७ भुजीमा एक हप्ते कृषि महोत्सव आयोजना गरिएको