• ON AIR
  • स्टेशन सुभारम्भ

‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै 

पुष २१,काठमान्डौ- सहिद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल आजबाट सुरु हुँदैछ । अन्तिम चरण अर्थात १३ औं चरणका खेल अन्र्तगत आज दुई खेल हुनेछन् । आज हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आजै हुने दोस्रो खेलमा सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल हल्चोकस्थित एपीएफ मैदानमा हुने जनाइएको छ ।
 

प्रतिकृया दिनुहोस

‘दोस्रो रामेछाप कप फुटसल’को उपाधि एलबीआरवाईसीले जित्यो, लिभुरा क्लब उपविजेता

१२ चैत २०८०, सोमवार रामेछाप– लिखु भुजी रामेछाप युवा क्लब ९एलबीआरवाईसी०ले‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’को उपाधि जितेको छ । काठमाडौंको

वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनलाई, नेपाल उपविजेता

१८ फागुन २०८०, शुक्रवार  रामेछाप– वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डन जितेको छ । साउदी अरबको जेद्दामा रहेको प्रिन्स अब्दुल्लाह अल फैजल

दोस्रो मन्थली नगर कपको उपाधि भटौलीले जित्यो 

२७ माघ २०८०, शनिवार रामेछाप–  मन्थली नगरपालिकाको आयोजनामा भएको दोस्रो मन्थली नगर कप भलिबल प्रतियोगिता–२०८० को उपाधि वडा नं ७ भटौलीले जितेको छ