• ON AIRतिफदी समाचार
  • हिन्दी गितहरु

‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै 

पुष २१,काठमान्डौ- सहिद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल आजबाट सुरु हुँदैछ । अन्तिम चरण अर्थात १३ औं चरणका खेल अन्र्तगत आज दुई खेल हुनेछन् । आज हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आजै हुने दोस्रो खेलमा सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल हल्चोकस्थित एपीएफ मैदानमा हुने जनाइएको छ ।
 

प्रतिकृया दिनुहोस

धनगढी प्रिमियर लिग क्रिकेट अन्र्तगत खेलाडीको खरिद विक्रि आज 

पुष २१,काठमान्डौ– तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको खेलाडी खरिद बिक्री (अक्सन) आजहुँदैछ । आयोजक धनगढी क्रिकेट एकेडेमीले खेलाडी

ए डिभिजन लिग फुटवलमा अन्तिम चरणका खेल शनिवारबाट

पुष २०,काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम चरणका खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आगामी शनिबारबाट लिगको

जर्मनीविरुद्ध अन्तिम ५ मिनेटमा २ गोल गर्दै नेदरल्यान्ड्स सेमिफाइनलमा

मंसिर ४,एजेन्सी– युइएफए नेसन्स कप फुटबल प्रतियोगिताअन्तर्गत नेदरल्यान्ड्सले जर्मनीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै हार टारेको छ। सोमबार राति