• ON AIR
  • स्टेशन सुभारम्भ

धनगढी प्रिमियर लिग क्रिकेट अन्र्तगत खेलाडीको खरिद विक्रि आज 

पुष २१,काठमान्डौ– तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको खेलाडी खरिद बिक्री (अक्सन) आजहुँदैछ । आयोजक धनगढी क्रिकेट एकेडेमीले खेलाडी अक्सन आज हुने जानकारी दिएको हो ।अक्सनका लागि २ सय ५ खेलाडीले नाम दर्ता गराएका छन् । खेलाडीले न्युनतम ३० हजार देखि २ लाख ५० हजारसम्म मुल्य राखेर नाम दर्ता गराएका छन् । जस अनुसार टिमले खेलाडी किन्नेछन् ।


यस्तै ६ टिम सहभागी हुने डीपीएलमा हरेक टिमले एक ट्यालेन्ट हन्ट र दुई विदेशी गरि १५ खेलाडीलाई टोलीमा अनुबन्धन गर्न पाउने जनाएको छ ।टी–ट्वान्टी आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछन् । प्रतियोगिता आगामी माघ २६ गतेबाट धनगढीमा आयोजना हुदैछ । 
 

प्रतिकृया दिनुहोस

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते

२५ चैत २०८०, आइतबार रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर

‘दोस्रो रामेछाप कप फुटसल’को उपाधि एलबीआरवाईसीले जित्यो, लिभुरा क्लब उपविजेता

१२ चैत २०८०, सोमवार रामेछाप– लिखु भुजी रामेछाप युवा क्लब ९एलबीआरवाईसी०ले‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’को उपाधि जितेको छ । काठमाडौंको

वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनलाई, नेपाल उपविजेता

१८ फागुन २०८०, शुक्रवार  रामेछाप– वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डन जितेको छ । साउदी अरबको जेद्दामा रहेको प्रिन्स अब्दुल्लाह अल फैजल