• ON AIRतिफदी समाचार
  • हिन्दी गितहरु

धनगढी प्रिमियर लिग क्रिकेट अन्र्तगत खेलाडीको खरिद विक्रि आज 

पुष २१,काठमान्डौ– तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको खेलाडी खरिद बिक्री (अक्सन) आजहुँदैछ । आयोजक धनगढी क्रिकेट एकेडेमीले खेलाडी अक्सन आज हुने जानकारी दिएको हो ।अक्सनका लागि २ सय ५ खेलाडीले नाम दर्ता गराएका छन् । खेलाडीले न्युनतम ३० हजार देखि २ लाख ५० हजारसम्म मुल्य राखेर नाम दर्ता गराएका छन् । जस अनुसार टिमले खेलाडी किन्नेछन् ।


यस्तै ६ टिम सहभागी हुने डीपीएलमा हरेक टिमले एक ट्यालेन्ट हन्ट र दुई विदेशी गरि १५ खेलाडीलाई टोलीमा अनुबन्धन गर्न पाउने जनाएको छ ।टी–ट्वान्टी आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछन् । प्रतियोगिता आगामी माघ २६ गतेबाट धनगढीमा आयोजना हुदैछ । 
 

प्रतिकृया दिनुहोस

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार लाचार

माघ ८,रामेछाप– रामेछापको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा रक्सी भट्टी सञ्चालन हुँदा बिरामी र स्थानीय मर्कामा परेका छन् । सुनापति गाउँपालिका

संसदमा प्रतिपक्ष दल कांग्रेसको बबण्डर

माघ ८, २०७५ काठमाडौंः राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथिको छलफल अघि बढाउने कार्यसूचीसहित मंगलबार  दिउँसो तीन बजेका लागि प्रतिनिधि सभाको बैठक

कांग्रेसका सांसदले मन्त्रीलाई धक्याए, सभामुखको कार्यकक्ष घेरे 

माघ ८, २०७५ काठमाडौंः प्रतिनिधिसभाको बैठकमा हात हालाहालको अवस्था सिर्जना भएको छ। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्न गएका स्वास्थ्यमन्त्री