• ON AIRतिफदी समाचार
  • हिन्दी गितहरु

नियमित विद्यालय जानेलाई दिनको २० रुपैयाँ भत्ता

पुष २६,काठमाडौँ– प्रदेश नम्बर २ को सरकारले विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षित र आमाहरुलाई आर्थिक रुपमा सबल बनाउनका लागि विशेष योजना ल्याउने तयारी थालेको छ । प्रदेश सरकारले प्रदेशका ८ वटै जिल्लामा शिक्षाको पहुँचबाट टाँढा रहेका बालबालिकालाई शिक्षित बनाउने उद्देश्यका साथ बालबालिकालाई विद्यालय आए वापत प्रोत्साहन भत्ता दिने योजना ल्याउन लागेको सामाजिक विकासमन्त्री नवलकिशोर साहले बताउनुभयो । शिशुदेखि कक्षा७ सम्मका बालबालिकालाई प्रोत्साहन भत्ता स्वरुप दिनको २० रुपैयाँ उपलब्ध गराइने छ ।
 

प्रतिकृया दिनुहोस

शिक्षाको बिकास बिना समृद्ध नेपाल असम्भब : मन्त्री पोखरेल

रमेश ढुंंगेल/ माघ २,रामेछाप– शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराज मणि पोखरेलले शिक्षाको बिकास बिना समृद्ध नेपाल सम्भव नहुने बताएका छन् । उनले

भुकम्पको साढे ३ वर्ष : पुननिर्माण भएन विद्यालय

माघ २,रामेछाप– भुकम्प गएको साढे ३ वर्षसम्म पनि विद्यालय भवनको पुननिर्माण नहुँदा रामेछापको सल्लेस्थित केवलेश्वर आधारभुत विद्यालयका विद्यार्थीहरु

रामेछाप नगरको ८ नम्वर वडा स्वास्थ्य तथा सरसफाईमा केन्द्रित  

पुष ३०,मन्थली– रामेछापको रामेछाप नगरपालिकाको ८ नम्बर वडा कार्यलयले वडा भित्र रहेका विभिन्न विद्यालयमा स्वास्थ्य तथा सरसफाई कार्यक्रम सन्चालन