• ON AIR
  • स्टेशन सुभारम्भ

रामेछापमा बस दुर्घटना,एकजनाको मृत्यु

माघ ६,मन्थली– रामेछापको मन्थली नगरपालिका–१ मच्छोडँडीमा यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा २ दर्जन यात्रु घाइते भएको बताइएको छ। ओखलढुङ्गाको घोराखेरीबाट काठमाडौं जान लागेको बा४ख ४२१० नम्बरको अरनिको यातायातको सुपर गाडी दुर्घटना भएको हो। दुर्घटनामा गम्भिर घाईते बनेकाहरुलाई काठमान्डौ पठाईएको छ । समान्य घाईतेको सदरमुकाम मन्थलीस्थित तामाकोशी सहकारी अस्पताल र सामु्दायिक अस्पतालमा उपचार भईरहेको छ । मृतकको पहिचान खुलिनसकेको साथै दुर्घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

प्रतिकृया दिनुहोस

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रेणुका मा.वि.बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गयो

२३ चैत २०८०, शुक्रवार रामेछाप– रेणुका माध्यामीक विद्यालय हिमगंगा बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गएको छ ।  बिहीबार हिमगंगा

ओखलढुङ्गामा उसिनेको अण्डा अड्किएर एक जनाको ज्यान गयो  

१० चैत २०८०, शनिवार रामेछाप– ओखलढुङ्गामा उसिनेको अण्डा खाने क्रममा अड्किएर एक जनाको ज्यान गएको छ । शुक्रवार साँझ रामपुरको एक होटेलमा उसिनेको अण्डा