• ON AIR
  • स्टेशन सुभारम्भ

प्रचण्डले पुराना सबै मन्त्रीहरुको जिम्मेवारी खोसे 

२१ फागुन २०८०, सोमवार
रामेछाप– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानो मन्त्रिपरिषदका सबै मन्त्रीको जिम्मेवारी खोस्नु भएको छ । 
नेपाली कांग्रेससँगको सहकार्य तोडेर नयाँ समीकरण बनाउनु भएका प्रधानमन्त्री प्रचण्डले सबै मन्त्रीको जिम्मेवारी खोसेका भएको हो । कुनै पनि मन्त्रीले राजीनामा दिएका छैनन् । उनीहरूलाई बर्खास्त गरिएको बारे प्रधानमन्त्रीको सचिवालयले केही बताएको छैन ।
सोमबार प्रधानमन्त्री प्रचण्डले सबै २१ वटै मन्त्रालयको जिम्मेवारी आफैंले लिनु भएको छ । एमाले, रास्वपा र नेकपा माओवादी केन्द्रबाट ३ जनालाई मन्त्री नियुक्त गर्नु भएको प्रचण्डले उनीहरूको पनि जिम्मेवारी तोक्नु भएको छैन ।
उनीहरू तीनै जनालाई राष्ट्रपति रामचन्द्र पौडेलले विना विभागीय मन्त्रीका रुपमा सोमबार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ । विना विभागी मन्त्रीहरुमा नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल मन्त्री नियुक्त भएका छन् । 

 

प्रतिकृया दिनुहोस

आज नयाँ वर्ष, २०८१ सालको पहिलो दिन

 १ वैशाख २०८१, शनिवार रामेछाप– आज वि.सं २०८१ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन ।  नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन

उपनिर्वाचनका लागि इलाममा मनोनयन पत्र दर्ता 

२४ चैत २०८०, शनिवार आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि इलाम २ मा आज मनोनयन पत्र दर्ता गराइएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाका लागि

भक्तपुरमा औद्योगिक साँस्कृतिक पर्यटन महोत्सव सुरु हुदैं

२० चैत २०८०, मंगलवार रामेछाप– विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुदैंछ । औद्योगिक शान्ति नेपाल संस्था र