• ON AIR

आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्रप्रसाद पौडेल 

पुष २४,काठमान्डौ– नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्रप्रसाद पौडेल नियुक्त भएका छन्।  मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पौडेललाई कार्यकारी निर्देशक नियुक्त गरेको हो। पौडेलले सोमबार नै उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक पदबाट राजीनामा दिएका छन्।


उद्योग, वाणिज्य मन्त्रालयले गत शुक्रबार पौडेल, अनिलकुमार झा र तारानाथ पौडेलको नाम सिफारिस गरेको थियो।  निगमको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले पाँच जनामध्येबाट तीन जनाको नाम छनोट गरेर उद्योगमन्त्री मातृका यादवलाई पेश गरेको थियो।
 

प्रतिकृया दिनुहोस

अलपत्र आयोजनाप्रति गृह मन्त्रालयको एक्सन, विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– अलपत्र आयोजनाप्रति गृह मन्त्रालयले एक्सन लिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र आयोजनाको

२८ जना सहसचिवको सरुवा, भरतपुर र ललितपुरका प्रमुख प्रशासकीय अधिकृत पनि फेरिए 

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– सरकारले २८ जना सहसचिवको एकै पटक सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले २८ जना सहसचिव सहति २ महानगरपालिकाका प्रमुख

आज नयाँ वर्ष, २०८१ सालको पहिलो दिन

 १ वैशाख २०८१, शनिवार रामेछाप– आज वि.सं २०८१ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन ।  नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन