रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडलाई, न्यु स्टार उपविजेता
२९ असोज २०८३, बिहिवार रामेछाप– चौथो रामेछाप कप फुटबल प्रतियोगिताको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड क्लबले जितेको छ । मन्थलीमा बिहीबार भएको रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनल खेलमा न्यु स्टार कुनौरीलाई १–० गोल अन्तरले पराजित गर्दै दिपशिखा च्याम्पियन भएको हो । प्रतियोगिताको उपाधिसँगै विजेता भएको दिपशिखाले नगद ३ लाख ३३ हजार ३३३ रुपैयाँसहित













.jpeg)

.jpeg)






































