पाल्पामा टिपर दुर्घटना हुँदा चालकसहित चार जनाको ज्यान गयो
८ चैत २०८२, आइतवार
रामेछाप— पाल्पामा भएको टिपर दुर्घटनामा चालकसहित चार जनाको ज्यान गएको छ । माथागढी गाउँपालिका ७ रहबासमा हिजो बेलुका भएको दुर्घटनामा टिपरका चालक अर्घाखाँचीको सितगंगा नगरपालिका–४ का २६ वर्षीय चिन्ताबहादुर सुनार, त्यही ठाउँका २६ वर्षीय सुनिल विक र रुपन्देही देबदह नगरपालिका–२ खैरेनीका सुनिल नेपाली र तानसेन नगरपालिका–१० पटुवाका राजन चिदीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । झडेवाबाट रहबासको चुनढुङ्गाखानीका लागि छुटेको लु २ ख ४५२५ नम्बरको खाली टिपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या ५२ पुग्यो, सात जना अझै बेपत्ता
२१ असोज २०८२, मंगलवार रामेछाप– शुक्रवार र शनिवारको अविरल वर्षापछि आएको बाढीपहिरो तथा विभिन्न दुर्घटनामा परी देशभर ५२ जनाको ज्यान गएको छ भने सात
जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, १ हजार ३६८ घाइते
२६ भदौ २०८२, बिहिवार रामेछाप– सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध भएको जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
सिन्धुलीमा छोराले आमाको हत्या
१५ भदौ २०८२, आइतवार रामेछाप– सिन्धुलीको दुधौली नगरपालिका–१४ भौडीमा छोराले आमाको हत्या गरेका छन्। जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार ४०

प्रतिकृया दिनुहोस