• ON AIR
  • स्टेशन सुभारम्भ

धन्वन्तरी आयुर्वेद अस्पतालले रामेछापका नागरिकहरुलाई स्वास्थ्य सेवामा ४० प्रतिशत छुट दिने

२८ साउन २०८२, बुधवार    
रामेछाप– काठमाडौको नयाँ बानेश्वरस्थित थापागाउँमा रहेको धन्वन्तरी आयुर्वेद अस्पताल प्रा. लि.ले रामेछापका नागरिकहरुलाई स्वास्थ्य सेवामा ४० प्रतिशत छुट दिने भएको छ । बुधबार आयुर्वेद अस्पतालका संचालक डा.सिजन कोजु र बुढानिलकण्ठमा रहेको खाँडादेवी मेडिकल हलका संचालक तेज बहादुर श्रेष्ठबीच भएको सम्झौता बमोजिम रामेछापका नागरिकहरुले स्वास्थ्य सेवामा छुट पाउने भएको हो । 
 श्रेष्ठले रामेछापका नागरिकहरुलाई उक्त सेवाको सदुपयोग गर्न अनुरोध समेत गरेका छन् । सम्झौता अनुसार रामेछापका नागरिकहरुले निरन्तर ५ वर्षको अवधीभरी सेवा लिन पाउने छन् ।

 


 

प्रतिकृया दिनुहोस

सरकारी अस्पतालमा पनि हप्तामा दुई दिन बिदा

५ वैशाख २०८३, शनिवार रामेछाप – सरकारी अस्पतालहरूमा पनि हप्ताको दुई दिन बिदा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर

माध्यमिक शिक्षा परीक्षा एसईई भोलिदेखिः सम्पूर्ण तयारी पूरा

१८ चैत २०८२, बुधवार रामेछाप– देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि शुरु हुँदैछ ।  परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको परीक्षा

कक्षा १२ को पूरक परीक्षा आज र भोलि

 ७ असोज २०८२, मंगलवार रामेछाप– जेनजी आन्दोलनले रोकिएको कक्षा १२ को पूरक परीक्षा मंगलबार र बुधबार हुँदैछ । भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा