उपसभापति निलम्बित प्रकरणको सत्य तथ्य छानविन गरी दोषी लाई कार्वाहि गर्न क्रान्तिकारीको माग
२२ जेठ २०८२, बिहीबार
रामेछाप– मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) का उपसभापति उत्सव केसी निलम्बित प्रकरणको सत्य तथ्य छानविन गरी दोषी लाई कार्वाहि गर्न क्रान्तिकारीले माग गरेको छ ।
उपसभापति केसीलाई निलम्बित प्रकरणमा संस्थाको जिम्मेवारी व्यक्तिले नै पदीय दुरुपयोग गरी गरै जिम्मेवार काम गरेको घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कडा कार्वाहि गर्न अखिल(क्रान्तिकारी) जिल्ला कमिटीले रामेछापले माग गरेको हो ।
उक्त निलम्बित प्रकरणमा समाचार माध्यमबाट समाचार बाहिरिए पछि ‘सार्वजनिक पत्र नै कृत्य’ भएको भन्दै सभापति सुशील थापा र सचिव मुकेश भण्डारी (डेनिश) ले मध्यरातमा हस्ताक्षर नै फेरेर अर्को पत्र जारी गरेको तथ्य फेला परेको थियो । राजनीतिक दबाब थेग्न नसकेका थापाले आफ्नो राजनीति जोगाउने विकल्पमा हस्ताक्षर नै फेरेका हुन् । सो गैर जिम्मेवार कामको सत्य तथ्य छानविनको माग सहित क्रान्तिकारीले स्ववियू कार्यालयमा ताला बन्द गरेकोमा कुनै पनि छानविन नगरी स्ववियू संस्थाको गरीमामा धुमिलपारी संस्थाको बहुमतको आधारमा तालाफोडी उल्टै निवेदन माथि स्पष्टीकरण सोधेको पत्र सार्वजनिक भएपछि जिम्मेवारी संस्थाको जिम्मेवारी व्यतmीले गैर जिम्मेवार काम गरेकोमा उतm घटनालाई छानविनको लागि अखिल(क्रान्तिकारी) रामेछापले प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ ।
बिहीबार क्रान्तिकारी रामेछापले सार्वजनिक गरेको प्रेस विज्ञप्ति..

प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनावको घोषणा
२८ भदौ २०८२, शनिवार रामेछाप– राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटनको निर्णय
कुलमान घिसिङलाई हटाएको विरोधमा रामेछापमा अखिल क्रान्तिकारीले मसाल जुलुस सहित प्रदर्शन
१२ चैत २०८१, मङ्गलवार रामेछाप– सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरोधमा रामेछापको मन्थलीमा अखिल
प्रदेशका मुख्यमन्त्री लामालाई माओवादी केन्द्रको ध्यानाकर्षण पत्र, १०० दिनमा ६.५ प्रतिशत मात्र प्रगति
२९ कार्तिक २०८१, बिहिवार रामेछाप–प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई बाग्मती प्रदेश सभाको विपक्ष दल नेकपा माओवादी केन्द्रले सरकार नवरालिएर

प्रतिकृया दिनुहोस