• ON AIR
  • स्टेशन सुभारम्भ

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

१४ भदौ २०८१, शुक्रवार
रामेछाप– नेपाल सरकारले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा दिनेश डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । 
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री  एवं  सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । 
फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी डीसी सत्तारुढ दल नेकपा एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष समेत हुनुहुन्छ । उहाँ चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत भइसक्नु भएको छ ।

 

प्रतिकृया दिनुहोस

नविन योगीको ‘मायाको दियो बाल्न सकिन’ सार्वजनिक, प्रेम र पीडाको गहिरो कथा प्रस्तुत

११ चैत २०८२, बुधबार  रामेछाप— लोकदोहोरी क्षेत्रमा सक्रिय सर्जक नविन योगीको नयाँ प्रस्तुति ‘मायाको दियो बाल्न सकिन’ सार्वजनिक गरिएको छ । प्रेम,

विन्ध्यवासिनी म्युजिक अवार्डः उषा गजुरेल सर्वोत्कृष्ट गायिका 

३० चैत २०८१, आइतबार रामेछाप– विन्ध्यवासिनी म्युजिक अवार्डको सर्वोत्कृष्ट गायिकामा उषा गजुरेल घोषित हुनुभएको छ । विन्ध्यवासिनी म्युजिक अवार्डको

स्थानीय कलाकारको साथमा सामाजिक कथामा बन्यो ‘मुना’  टेलिसिरियल

१८ फागुन २०८१, आइतबार रामेछाप– रामेछाप जिल्लाको स्थानीय कलाकारको साथमा सामाजिक कथामा ‘मुना’ सिरियल निमार्ण भएको  छ ।  किङ्स्टार कृयशन प्रा.ली