• ON AIR
  • स्टेशन सुभारम्भ

बिहार चुनावमा एनडीएको दुई–तिहाई बहुमत, भाजपाको सबैभन्दा धेरै जीत   

२९ कार्तिक २०८२, शनिवार
रामेछाप– भारतको बिहार विधानसभाको चुनावको अन्तिम नतिजा सार्वजनिक भएको छ । २४३ सिटमा भएको मतदानमा सत्तारुढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले दुई–तिहाई बहुमतसहित २०२ सिट जितेको छ । भारतीय जनता पार्टी (भाजपा) ८९ सिटसहित पहिलो दल बनेको छ भने जनता दल युनाइटेडले ८५ सिट हासिल गरेको छ ।
 कांग्रेस नेतृत्वको महागठबन्धन÷च्व्म् ३४ सिटमा सीमित भयो र अन्य दलहरूले ७ सिट जिते । नोभेम्बर ६ र ११ मा दुई चरणमा भएको मतदानमा ६७.३ प्रतिशत मत खसेको थियो, जुन १९५१ पछि सर्वाधिक हो । प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई ‘सुशासनको जीत’ भएको प्रतिक्रिया दिनुभएको छ । 

 

प्रतिकृया दिनुहोस

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, तटीय क्षेत्रमा जोखिम बढ्यो

१९ चैत २०८२, बिहिवार रामेछाप— इन्डोनेसियाको मोलुका सागर क्षेत्रमा बिहीबार बिहान शक्तिशाली भूकम्प जाँदा जनधनमा क्षति पुगेको छ भने तटीय क्षेत्रमा

म्यान्मारबाट फैलिएको साइबर ठगीको जालोः चीनले ११ जनालाई दियो मृत्युदण्ड

रामेछाप– म्यान्मारको सीमावर्ती क्षेत्रबाट सञ्चालन हुँदै आएको ठगी धन्दाको एक कुख्यात गिरोहमाथि चीनले कडा कारबाही गरेको छ । चीनको जेजिआङ

आगलागी पीडित लाई वडा कार्यालय द्वारा राहत सहयोग 

७ फागुन २०८१, बुधवार रामेछाप– रामेछापको उमाकुण्ड गाउँपालिका ५ नं. वडा कार्यालयले आगलागी पीडितलाई राहत सहयोग गरेको छ । वडा कार्यालयले प्रीति