• ON AIR

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आजभारत जांंदै 

पुष २६,काठमान्डौ– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत जांदै हुनुहुन्छ । भारतसँग भएका सहमति कार्यान्वयनका विषयमा छलफल गर्न र ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन मन्त्री ज्ञवाली भारत जान लाग्नु भएको हो । यसअघि भारतसँग भएका सम्झौताका विषयमा भ्रमणका क्रमम छलफल हुने जनाइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीले सम्वादको चौथो संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 


अब्जर्भर रिसर्च फाउण्डेशनद्वारा भारतीय विदेश मन्त्रालयको सहकार्यमा हुने कार्यक्रममा यस वर्षको विषय ‘अ वल्र्ड रिअर्डरः न्यू जिओमेट्रिक्स, फ्ल्युड पार्टनरसिप, अनसर्टेन आउटकम्स’ छ । भ्रमणका क्रममा मन्त्री ज्ञवालीले भारतका मन्त्री, सरकारका उच्च अधिकारीसँग भेटघाट समेत गर्ने कार्यक्रम छ । ज्ञवाली यही शुक्रबार स्वदेश फर्किनु हुनेछ । 
 

प्रतिकृया दिनुहोस

अलपत्र आयोजनाप्रति गृह मन्त्रालयको एक्सन, विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– अलपत्र आयोजनाप्रति गृह मन्त्रालयले एक्सन लिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र आयोजनाको

२८ जना सहसचिवको सरुवा, भरतपुर र ललितपुरका प्रमुख प्रशासकीय अधिकृत पनि फेरिए 

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– सरकारले २८ जना सहसचिवको एकै पटक सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले २८ जना सहसचिव सहति २ महानगरपालिकाका प्रमुख

आज नयाँ वर्ष, २०८१ सालको पहिलो दिन

 १ वैशाख २०८१, शनिवार रामेछाप– आज वि.सं २०८१ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन ।  नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन