• ON AIRराष्ट्रिय गितहरु
  • नेपाल खवर (उज्यालो)

शिक्षक र प्राध्यापकलाई राजनीतिक दलको सदस्यता त्याग्न शिक्षामन्त्रीको निर्देशन

 १९ चैत २०८०, सोमवार
रामेछाप– शिक्षामन्त्री सुमना श्रेष्ठले बहालवाला प्राध्यापक, शिक्षक, कर्मचारीलाई राजनीतिक दलमा आवद्ध भए त्याग्न र त्यस्ता शिक्षकको बारेमा उजुरी दिन आह्वान गर्नुभएको छ ।
 सामाजिक सञ्जालमार्फत मन्त्री श्रेष्ठले शिक्षा ऐन, २०२८ दफा १६(ङ) को उपदफा ५ खण्ड (५) को बुँदा उल्लेख गर्दै बहालवाला शिक्षक कर्मचारी राजनीतिक दलमा आवद्ध भए पदबाट हटाइने प्रावधान कार्यान्वयन गर्न भन्नुभएको छ । 

 

प्रतिकृया दिनुहोस

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

१९ वैशाख २०८१, बुधवार रामेछाप– आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘आठ घन्टा काम, आठ घन्टा मनोरन्जन

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

१८ वैशाख २०८१, मंगलवार रामेछाप–  इलाम क्षेत्र नं. २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित हुनुभएको छ । नेम्वाङले २७ हजार ७ सय ७२ मत प्राप्त गरी

अलपत्र आयोजनाप्रति गृह मन्त्रालयको एक्सन, विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– अलपत्र आयोजनाप्रति गृह मन्त्रालयले एक्सन लिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र आयोजनाको