• ON AIRकार्यक्रम लोक लहरी (प्रशान्त हायूको साथमा) Dohori Competition
  • स्थानीय समाचार

काभ्रेको कोशीपारीमा ट्रक दुर्घटना ,दुईको मृत्यु, तीन घाइते

कात्तिक १८,काभ्रे– काभ्रेको कोशीपारीमा गएराती भएको ट्रक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। घटनामा तीनजना गम्भीर घाईते भएका छन् । २९ वर्षका सरोज पहरी र १९ वर्षका सुमन पहरीको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिनुभयो ।


 काभ्रेको बिर्ता देउरालीबाट फलाँटेतर्फ जाँदै  गरेको ना१क ९५२४ नम्बरको खाली ट्रक अनियन्त्रित भई सडकबाट करिब एकसय फिट तल खसेको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका तीनजनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रेणुका मा.वि.बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गयो

२३ चैत २०८०, शुक्रवार रामेछाप– रेणुका माध्यामीक विद्यालय हिमगंगा बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गएको छ ।  बिहीबार हिमगंगा

ओखलढुङ्गामा उसिनेको अण्डा अड्किएर एक जनाको ज्यान गयो  

१० चैत २०८०, शनिवार रामेछाप– ओखलढुङ्गामा उसिनेको अण्डा खाने क्रममा अड्किएर एक जनाको ज्यान गएको छ । शुक्रवार साँझ रामपुरको एक होटेलमा उसिनेको अण्डा