• ON AIR

नेकपाभित्र विचलनको संकेत : नेता सापकोटा

कात्तिक १७,काठमान्डौ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाले पार्टी्भित्र विचलन आउन थालेको भन्दै दुःख व्यक्त गरेका छन् । नेकपाको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा नेता सापकोटाले पार्टी्भित्र विचलनको संकेत देखिएको बताए ।


दुईतिहाइ बहुमतप्राप्त सरकारले सबैभन्दा पहिले शासकीय गुण बनाउन जरुरी रहेको उनको भनाइ थियो । नेता सापकोटाले गाउँदेखि केन्द्रसम्म पार्टीलाई एकताबद्ध गर्दै सुदृढ पार्न नेतृत्वले भूमिका खेल्नुपर्नेमा जोड दिए । यतिबेला पार्टीको कमजोरीलाई टेकेर सरकार असफल बनाउने प्रयासमा प्रतिपक्षी दल नेपाली कांग्रेस लागेको भन्दै उनले सरकार आफ्नो लक्षप्रति कत्ति पनि नडगमगाइ अगाडि बढ्नुको विकल्प नभएको बताए ।
 

प्रतिकृया दिनुहोस

सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिनेबारे छलफल गर्न राजपा नेपालको बैठक बस्दै

मंसिर ४, काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलको बैठक मंगलबार बस्दैछ । दिउँसो १२ बजे राजापाको पार्टी कार्यालयमा बस्ने बैठकमा

नेतृत्वलाई दवाव दिन काँग्रेस युवा नेताहरुको भेला 

मंसिर १,काठमान्डौ– महासमिति बैठक नजिकदै गर्दा नेपाली काँग्रेस भित्र नेतृत्व परिवर्तनको चर्चा शुरु भएको छ । सभापति शेरबहादुर देउवाप्रति असन्तुष्ट

डेढ महिना भित्र पार्टी एकताको सबै काम टुङ्ग्याउने नेकपाको तयारी

मंसिर १,काठमान्डौ– दुई पार्टीबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता प्रक्रिया पूर्ण रुपमा टुङ्गिन ढिलाई भएको छ । नेताहरुले एकता