• ON AIRटिफिन टाईम
  • तिफदी समाचार

अनेरास्ववियु रामेछापको अध्यक्षमा पुष्कर भट्टराई

३० भदौ २०८०, शनिवार
रामेछाप– नेकपा एमाले निकट अनेरास्ववियुको जिल्ला अध्यक्षमा पुष्कर  भट्टराई विजयी हुनुभएको छ । १३ औँ जिल्ला अधिवेशनबाट सर्वसम्मत भट्टराई अध्यक्षमा निर्वाचित हुनुभएको हो । 
यसैगरी अनेरास्ववियुको उपाध्यक्षमा निशान श्रेष्ठ, रिया मगर, गोपाल थोकर र सचिवमा युवराज सुनुवार सर्वसम्मत निर्वाचित भएका हुन् ।

यस्तै सह–सचिवमा मुकेश भण्डारी, किरण कार्की, सुशील थापा, कार्यालय सचिवमा विक्रम खड्का र कोषाध्यक्षमा प्रकाश गौतम निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरूमा अस्मिता कार्की, प्रतिमा श्रेष्ठ, मेनुका रोकाय, रिसिना अधिकारी, सलिना श्रेष्ठ, प्रतिमा खड्का, जनार्दन कार्की र जनसोना कार्की सर्वसम्मत निर्वाचित भएका छन् । 

प्रतिकृया दिनुहोस

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी

१२ माघ २०८०, शुक्रवार रामेछाप– राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले १ सिटमा विजयी

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

चीन–नेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएकोछः चिनियाँ राष्ट्रपति सी

६ असोज २०८०, शनिवार चीन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । आज अमेरिकाबाट सिधै चीन