• ON AIR
  • स्टेशन सुभारम्भ

१४ किलो सुन बरामद भएकोबारे छानबिन गर्न समिति गठन 

२२ मंसिर २०८०, शुक्रवार
रामेछाप– त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन गरेको छ । प्रमुख भन्सार प्रशासक टोपराज पाण्डेको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको हो ।
 समितिका सदस्यमा भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा, भन्सार अधिकृत लोकराज ढुङ्गाना र प्रहरी नायब उपरीक्षक प्रकाश सुवेदी रहेका छन् ।
 त्रिभुवन विमानस्थलबाट भित्र्याउने क्रममा १४ किलो सुनसहित बिहिवार गोरखाका चन्द्र घलेलाई पक्राउ गरिएको थियो । घलेले इस्टकोटमा विस्कुट बनाएर ल्याउँदै गरेको सुन प्रहरी र भन्सार प्रशासनको टोलीले पक्राउ गरेको थियो । 

 

प्रतिकृया दिनुहोस

सुनको भाउ अहिले सम्मकै उच्च, तोलाको १ लाख ३६ हजार नाघ्यो 

२६ चैत २०८०, सोमवार रामेछाप– सुनको भाउ अहिले सम्मकै उच्च भएको छ । छापावाला सुन आज तोलामा ६ सयले वृद्धि भएर १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको

रामेछाप जिल्ला सहकारी संघ लि. को छैटौँ वार्षिक साधारण सभा सम्पन्न

१८ कार्तिक २०८०, शनिवार रामेछाप– रामेछाप जिल्ला सहकारी संघ  लि. मन्थलीको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सङ्घीय सांसद पूर्ण

बजार अनुगमनमा कैफियत भेटिएका ८ सुनचाँदी पसल सहित १ बेकरी उद्योगलाई जरिवाना 

२७ असोज २०८०, शनिवार रामेछाप– मुख्य चाडपर्वको मुखमा बजार अनुगमनलाई तीव्र पारेको उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको निर्देशन