• ON AIR

सुनको भाउ अहिले सम्मकै उच्च, तोलाको १ लाख ३६ हजार नाघ्यो 

२६ चैत २०८०, सोमवार
रामेछाप– सुनको भाउ अहिले सम्मकै उच्च भएको छ । छापावाला सुन आज तोलामा ६ सयले वृद्धि भएर १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आइतबार प्रतितोला रु. १ लाख ३५ हजार ६ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. १ लाख ३६ हजार २ सय कायम भएको छ । यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा रु एक हजार १ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार छ सय ८५ निर्धारण भएको छ ।


 

प्रतिकृया दिनुहोस

१४ किलो सुन बरामद भएकोबारे छानबिन गर्न समिति गठन 

२२ मंसिर २०८०, शुक्रवार रामेछाप– त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन गरेको छ । प्रमुख भन्सार

रामेछाप जिल्ला सहकारी संघ लि. को छैटौँ वार्षिक साधारण सभा सम्पन्न

१८ कार्तिक २०८०, शनिवार रामेछाप– रामेछाप जिल्ला सहकारी संघ  लि. मन्थलीको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सङ्घीय सांसद पूर्ण

बजार अनुगमनमा कैफियत भेटिएका ८ सुनचाँदी पसल सहित १ बेकरी उद्योगलाई जरिवाना 

२७ असोज २०८०, शनिवार रामेछाप– मुख्य चाडपर्वको मुखमा बजार अनुगमनलाई तीव्र पारेको उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको निर्देशन