• ON AIR

नेतृत्वलाई दवाव दिन काँग्रेस युवा नेताहरुको भेला 

मंसिर १,काठमान्डौ– महासमिति बैठक नजिकदै गर्दा नेपाली काँग्रेस भित्र नेतृत्व परिवर्तनको चर्चा शुरु भएको छ । सभापति शेरबहादुर देउवाप्रति असन्तुष्ट युवा नेताहरुले पटक, पटक यसबारे छलफल गरेका छन् । नेता चन्द्र भण्डारीले सभापति देउवाले समय अनुसार निर्णय गर्न नसकेकोमा असन्तुष्टि जनाउँदै कसरी सुधार गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको बताउनुभयो । भण्डारीले अब काँग्रेसको नेतृत्व गर्न युवा नेताहरु सक्षम भईसकेको बताउनुभयो । महासमिति बैठक नजिकिदै गर्दा काग्रेस भित्रको असन्तुष्टि पनि बढ्दै गएको छ । 


 

प्रतिकृया दिनुहोस

सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिनेबारे छलफल गर्न राजपा नेपालको बैठक बस्दै

मंसिर ४, काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलको बैठक मंगलबार बस्दैछ । दिउँसो १२ बजे राजापाको पार्टी कार्यालयमा बस्ने बैठकमा

डेढ महिना भित्र पार्टी एकताको सबै काम टुङ्ग्याउने नेकपाको तयारी

मंसिर १,काठमान्डौ– दुई पार्टीबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता प्रक्रिया पूर्ण रुपमा टुङ्गिन ढिलाई भएको छ । नेताहरुले एकता

सरकारले जनअपेक्षा अनुसारका काम गर्न सकेन: राप्रपा अध्यक्ष थापा

कातिक १७,ताप्लेजुङ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सरकारले जनअपेक्षा अनुसारका काम गर्न नसकेको बताएका छन् । पार्टी