• ON AIRतिफदी समाचार
  • हिन्दी गितहरु

सिन्धुलीमा शुक्रबारबाट प्रादेशिक महोत्सव हुँदै

पौष १३,सिन्धुली– सिन्धुलीमा शुक्रबारदेखी ‘प्रादेशिक महोत्सव २०७५’ सुरु हुँदैछ । सिन्धुली उद्योग बाणिज्य संघ र कमलामाई नगरपालिकाको आयोजनामा ३ नम्बर प्रदेश स्तरीय प्रादेशिक महोत्सव हुन लागेको हो । महोत्सवका लागि आवश्यक तयारी पूरा भएको महोत्सव आयोजक, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदारले जानकारी दिनुभयो । ‘कृषी,पर्यटन, जलस्रोत र उद्योग क्षेत्रको विकास, समृद्ध ३ नम्बर प्रदेश निर्माणको आधार’भन्ने मूल नाराका साथ महोत्वस हुन लागेको हो । १० दिनसम्म चल्ने महोत्सवको संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गर्नुहुनेछ । 
 

प्रतिकृया दिनुहोस

रामेछाप कारागारले तिर्न सकेन विद्युत महसुल

माघ ४,रामेछाप– जिल्ला कारागार रामेछापले कार्यालयमा प्रयोग गरेको विद्युतको महसुल तिर्न नसक्दा विद्युत लाइन काटिने भएको छ । आर्थिक वर्ष २०७४/०७५ र

पचास प्रतिशतले शेयर बढेपछि माथिल्लो तामाकोशीको कारोबार रद्द

पुष ३०,दोलखा– नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोबार रद्द गरेको छ । बजार खुल्नेबित्तिकै त्यो कम्पनीको

उखुको न्यूनतम मुल्य तोकियो

पुष २०,काठमाडौँ– किसानले उखुको न्यूनतम मुल्य प्रति क्विन्टल ५ सय ३६ रुपैंया ५६ पैसा पाउने भएका छन्।आर्थिक वर्ष २०७५÷०७६ का लागि सरकारले उखुको