सिन्धुलीमा छोराले आमाको हत्या
१५ भदौ २०८२, आइतवार
रामेछाप– सिन्धुलीको दुधौली नगरपालिका–१४ भौडीमा छोराले आमाको हत्या गरेका छन्। जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार ४० वर्षीय तुलाराज सुनुवारले धारिलो हतियार खन्ती प्रयोग गरी ६५ वर्षीया आमा फालकुमारी सुनुवारलाई प्रहार गरेका हुन्। घरायसी विवादपछि टाउको र छातिमा हानेका कारण आमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
हत्या गरेर भाग्दै गरेका तुलाराजलाई स्थानीय र प्रहरी टोलीले नियन्त्रणमा लिएका छन्। थप अनुसन्धान इलाका प्रहरी कार्यालय डकाहाको टोलीले अघि बढाइरहेको छ।
पाल्पामा टिपर दुर्घटना हुँदा चालकसहित चार जनाको ज्यान गयो
८ चैत २०८२, आइतवार रामेछाप— पाल्पामा भएको टिपर दुर्घटनामा चालकसहित चार जनाको ज्यान गएको छ । माथागढी गाउँपालिका ७ रहबासमा हिजो बेलुका भएको
बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या ५२ पुग्यो, सात जना अझै बेपत्ता
२१ असोज २०८२, मंगलवार रामेछाप– शुक्रवार र शनिवारको अविरल वर्षापछि आएको बाढीपहिरो तथा विभिन्न दुर्घटनामा परी देशभर ५२ जनाको ज्यान गएको छ भने सात
जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, १ हजार ३६८ घाइते
२६ भदौ २०८२, बिहिवार रामेछाप– सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध भएको जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

प्रतिकृया दिनुहोस